पवित्र नारायणी नदी किनार तथा प्रसिद्ध धार्मिकस्थल देवघाटधामको काखमा अवस्थित भरतपुर महानगरपालिका ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक आदि रूपले मुलुककै अग्रणी नगरीको रूपमा आफ्नो पहिचान बनाएको छ । वि.सं. २०३५ सालमा तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतलाई मिलाई भरतपुर नगर पञ्चायतको रूपमा रही २०४८ साल देखि भरतपुर नगरपालिकाको रूपमा संचालित भएकोमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७१।०८।१६ को निर्णयले यस भरतपुर नगरपालिकालाई आसपासका पाँच गा.बि.स.
भरतपुर महानगरपालिका को ११औं नगरसभाको केहि झलकहरु..
भरतपुर महानगरपालिका शैक्षिक प्रशासान महाशाखाले महानगरको शिक्षा क्षेत्र योजना र आगामी आ.व २०७९/८० को कार्यक्रम तथा बजेट सम्बन्धमा शिक्षाविद् , प्रधानाध्यपक, शिक्षक लगायत सरोकारवालासँग छलफल एंव राय सुझाव प्रदान गर्ने कार्य सम्पन्न भयो ।
६७ औ नगर कार्यपालिका बैठकको कही झलकहरु
नव निर्वाचित नगर प्रमुख श्री रेनु दाहालज्यू एवम् उप-प्रमुख श्री चित्रसेन अधिकारीज्यूको पदबहाली कार्यक्रम एवम् नव निर्वाचित जनप्रतिनिधिहरूको स्वागत एवम् निवर्तमान जनप्रतिनिधिहरूको विदाई कार्यक्रमको केही झलकहरु