पवित्र नारायणी नदी किनार तथा प्रसिद्ध धार्मिकस्थल देवघाटधामको काखमा अवस्थित भरतपुर महानगरपालिका ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक आदि रूपले मुलुककै अग्रणी नगरीको रूपमा आफ्नो पहिचान बनाएको छ । वि.सं. २०३५ सालमा तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतलाई मिलाई भरतपुर नगर पञ्चायतको रूपमा रही २०४८ साल देखि भरतपुर नगरपालिकाको रूपमा संचालित भएकोमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७१।०८।१६ को निर्णयले यस भरतपुर नगरपालिकालाई आसपासका पाँच गा.बि.स.
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई प्रमुख रेनु दाहाल उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा सम्मान गर्नुभयो।
भरतपुर महानगरपालिकाले आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव । मिति:- २०८१-०३-१५
भरतपुर महानगरपालिकाको १५ औ नगर सभाको सन्दर्भमा पत्रकार भेटघाट कार्यक्रम । मिति:- २०८१-०३-१३
भरतपुर महानगरपालिका नगर सभा १५ औं अधिवेशन २०८१- (पहिलो दिन ) मिति २०८१-०३-१०