प्रमुख समाचार
श्री वडा कार्यालयहरु सवै, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा अनलाईन प्रविष्टिमा समस्या ।
केन्द्रीय पण्जीकरण विभागबाट आएको सुचना अनुसार सर्वर MoFALD मा Co-locate गर्न लागिएकोले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा अनलाईन प्रविष्टिमा समस्या आउने जानकारी गराउदछौं ।