FAQs Complain Problems

सेवा केन्द्र स्थापना गरिएको वारे

भरतपुर उप-महानगरपालिका कार्यालयले आज मिति २०७३/०१/२७ गते को दिन देखि लागु हुने गरी व.डा नं १० कार्यालयमा सेवा केन्द्र स्थापना गरेको छ। सो सेवा केन्द्रको उद्घाटन कार्यकारी अधिकृत श्री महेश बरालज्युले गर्नुभयो ।यस सेवा केन्द्र मार्फत सेवा ग्राहिले उमनपा कार्यालय तथा सेवा केन्द्रबाट एकीकृत सम्पति कर र बिबिध कर तिर्न सक्नेछन् । साथै निकट भविष्यमाअन्य सेवा हरु पनि विस्तार गरिने छ। नगरपालिकाको अन्य ठाउहरुमा पनि यस्तै सेवा केन्द्र बिस्तार गर्ने योजना रहेको छ ।