महानगर प्रमुख रेनु दाहालज्यू र नेपालका लागि युरोपियन युनियनकी महामहिम राजदूत नोना डेप्रेज्यूबाट भरतपुर महानगरपालिकमा निर्माण भई सञ्चालनमा आएको आपतकालीन कार्य सञ्चालन केन्द्रको उद्घाटन समारोहका केही झलकहरु