भरतपुर महानगर कोभिड-१९ तथा विपद व्यवस्थापन प्रणाली

SmartPalika COVID19 Response and Disaster Management System for Bharatpur Metropolitan Cityनमस्कार,

भरतपुर महानगरपालिकाको संक्षिप्त परिचय

पवित्र नारायणी नदी किनार तथा प्रसिद्ध धार्मिकस्थल देवघाटधामको काखमा अवस्थित भरतपुर  महानगरपालिका ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक आदि रूपले मुलुककै अग्रणी नगरीको रूपमा आफ्नो पहिचान बनाएको छ । वि.सं. २०३५ सालमा तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतलाई मिलाई भरतपुर नगर पञ्चायतको रूपमा रही  २०४८ साल देखि भरतपुर नगरपालिकाको रूपमा संचालित भएकोमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७१।०८।१६ को निर्णयले यस भरतपुर नगरपालिकालाई आसपासका पाँच गा.बि.स.