FAQs Complain Problems

Notice releated to computer skill test

यस उप-महानगरपालिकाको पदपूर्ति विज्ञापन नं ३-६/०७२-७३ अन्तर्गतको लिखित परीक्षामा सफल उम्मेदवारहरुको लागि कम्प्यूटर सीप परिक्षण सम्बन्धि पाठ्यक्रम लोकसेवा आयोग बाट रा.प.अन.प्रथम नासुको लागि  निर्धारण गरिएको पाठ्यक्रम नै हुने व्यहोरा जानकारी गराइन्छ।

Supporting Documents: