यस उप-महानगरपालिकाको पदपूर्ति विज्ञापन नं ३-६/०७२-७३ अन्तर्गतको लिखित परीक्षामा सफल उम्मेदवारहरुको लागि कम्प्यूटर सीप परिक्षण सम्बन्धि पाठ्यक्रम लोकसेवा आयोग बाट रा.प.अन.प्रथम नासुको लागि निर्धारण गरिएको पाठ्यक्रम नै हुने व्यहोरा जानकारी गराइन्छ।
भरतपुर उप-महानगरपालिका कार्यालयले आज मिति २०७३/०१/२७ गते को दिन देखि लागु हुने गरी व.डा नं १० कार्यालयमा सेवा केन्द्र स्थापना गरेको छ। सो सेवा केन्द्रको उद्घाटन कार्यकारी अधिकृत श्री महेश बरालज्युले गर्नुभयो ।यस सेवा केन्द्र मार्फत सेवा ग्राहिले उमनपा कार्यालय तथा सेवा केन्द्रबाट एकीकृत सम्पति कर