भरतपुर उप-महानगरपालिका कार्यालयले आज मिति २०७३/०१/२७ गते को दिन देखि लागु हुने गरी व.डा नं १० कार्यालयमा सेवा केन्द्र स्थापना गरेको छ। सो सेवा केन्द्रको उद्घाटन कार्यकारी अधिकृत श्री महेश बरालज्युले गर्नुभयो ।यस सेवा केन्द्र मार्फत सेवा ग्राहिले उमनपा कार्यालय तथा सेवा केन्द्रबाट एकीकृत सम्पति कर
यस भरतपुर उप-महानगरपालिका कार्यालयको मिति २०७२/११/०२ को सूचना अनुसार बिभिन्न पदहरुको लागि आवेदन दिनुभएका सफल आवेदकहरुको प्रवेश-पत्र यही मिति २०७३/०१/२० सोमबार देखि यस भरतपुर उप-महानगरपालिका कार्यालयबाट वितरण हुने व्यहोरा जानकारी गराइन्छ । साथै आवेदकहरुलाइ आफ्नो नागरिकता सहित आफै उपस्थित हुन् अन