भरतपुर महानगरपालिकाबाट मिति २०७४।१०।०७ गते ज्यालादारीमा कर्मचारी आवश्यकता सम्वन्धी प्रकाशित सुचनामा निम्नलिखित कुरा थप गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित गरिएको छ।
भरतपुर महानगरपालिका र जिल्ला वाल कल्याण समिति चितवनको संयुक्त आयोजनामा "बालमैत्री स्थानीय शासन वाल अधिकारको सम्मान " भन्ने मूल नाराका साथ राष्ट्रिय वाल दिवस समारोह भरतपुर महानगरपालिका का उप-प्रमुख श्री पार्वती शाह ठकुरी ज्युको प्रमुख आतिथ्यतामा जिल्ला वाल कल्याण समितिका अध्यक्ष निमित्त जिल्ला प्र