प्रमुख समाचार
Notice
तराई मधेश समृद्धि कार्यक्रम सञ्चालन निर्देशिका (Open the link) अनुसार तलको अनुसूचि भरि वडा वा स्थानीय तहको सिफारिस सहित योजना माग गर्नुहुन अनुरोध छ।
भरिएको अनुसूचि निम्न इमेलहरुमा पठाउनुहुन अनुरोध छ।
रिपोर्टिङ सफ्टवेर http://wppms.tmpp.mofaga.gov.np/
निर्देशिका: http://tmpp.mofaga.gov.np/cmspost/1/taraii-mathhasha-samathathha-karayakarama-saniacalna-narathashaka
थप जानकारी यो वेवसाइटबाट हेर्नुहोला http://tmpp.mofaga.gov.np/
Supporting Documents: