Home » ०८१/०८२ का लागि सहरी पूर्वाधार विकास सम्बन्धी प्रस्तावित नीति तथा कार्यक्रममाथि विज्ञहरुसँग छलफल ।
०८१/०८२ का लागि सहरी पूर्वाधार विकास सम्बन्धी प्रस्तावित नीति तथा कार्यक्रममाथि विज्ञहरुसँग छलफल ।
भरतपुर महानगरपालिकाको आयोजनामा बुधबार आर्थिक वर्ष ०८१/०८२ का लागि सहरी पूर्वाधार विकास सम्बन्धी प्रस्तावित नीति तथा कार्यक्रममाथि विज्ञहरुसँग छलफल गरिएको छ ।