FAQs Complain Problems

Notice for Admit Card Distribution for Written Exam

यस भरतपुर उप-महानगरपालिका कार्यालयको मिति २०७२/११/०२ को सूचना अनुसार बिभिन्न पदहरुको लागि आवेदन दिनुभएका सफल आवेदकहरुको प्रवेश-पत्र यही मिति २०७३/०१/२० सोमबार देखि यस भरतपुर उप-महानगरपालिका कार्यालयबाट वितरण हुने व्यहोरा जानकारी गराइन्छ । साथै आवेदकहरुलाइ आफ्नो नागरिकता सहित आफै उपस्थित हुन् अनुरोध गरिन्छ ।