FAQs Complain Problems

भरतपुर महानगरपालिकाको प्रथम नगरसभाको गरिमामय समुद्घाटन प्रमुख अतिथि सम्माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू बाट हुने

मिति २०७४ पौष २१ गते भरतपुर महानगरपालिकाको प्रथम नगरसभाको गरिमामय समुद्घाटन प्रमुख अतिथि तथा सम्माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू बाट भरतपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा हुने भएकाले सम्पुर्ण विशिष्ट अतिथि ज्यू तथा अतिथि ज्यूहरु लगायत नगरवासीहरुलाई स्वागत गर्दछौं । साथै भरतपुर महागरपालिकाको यस गरिमामय सभामा सम्पुर्ण महानगरवासीलाई उपस्थितिको लागी आग्रह गर्दछौं  ।

भरतपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय,

भरतपुर, चितवन ।