FAQs Complain Problems

राष्ट्रिय बाल दिवस समारोह सम्पन्न ।

भरतपुर महानगरपालिका र जिल्ला वाल कल्याण समिति चितवनको संयुक्त आयोजनामा "बालमैत्री स्थानीय शासन वाल अधिकारको सम्मान " भन्ने मूल नाराका साथ राष्ट्रिय वाल दिवस समारोह भरतपुर महानगरपालिका का उप-प्रमुख श्री पार्वती शाह ठकुरी ज्युको प्रमुख आतिथ्यतामा जिल्ला वाल कल्याण समितिका अध्यक्ष निमित्त जिल्ला प्रमुख श्री नेत्र प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भयो ।