FAQs Complain Problems

नव वर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु नगर प्रमुख रेनु दाहाल

आदरणीय नगरबासी जनसमुदाय, सम्पूर्ण जनप्रतिनिधि ज्यू हरु , कर्मचारी परिवार, सम्पूर्ण सहयोगी संघ संस्थाहरुमा  नयबर्सा २०७५ को पावन अबसरमा सुख शान्ति र सम्बृद्धि एबम उतरोतर प्रगति को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु |  नया वर्ष २०७५ को आगमन संगै महानगरले लिएको तिब्र भौतिक पुर्बाधार बिकाश, आर्थिक सामाजिक रुपान्तरण र सुशासन कायम गर्दै सम्बृद्ध महानगर निर्माणमा एक ढिक्का भएर लाग्न सबैलाई प्रेरणा मिलोस भन्ने शुभकामना ब्यक्त गर्दछु  | नगर प्रमुख रेनु दाहाल