FAQs Complain Problems

रेनु दाहाल

टोल: 
शिवनगर
फोटो: 
मोबाईल: 
९८५५०११३११
लिङ्ग: 
महिला
आमाको नाम: 
सीता दाहाल
बाबुको नाम: 
पुष्प कमल दाहाल'(प्रचण्ड)
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
अनिल कुमार पाठक
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
_________
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
चीन
भारत
वडा नं: 
१४
स्थानीय तहको प्रकार: 
महानगरपालिका
जिल्ला: 
चितवन
प्रदेश: 
प्रदेश नं ३
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
____________
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०५२ देखि हाल सम्म प्रथम संविधान सभा माननीय सदस्य, दोस्रो संविधान सभा उमदेवार

विगतको पेशा र अनुभव: 

राजनितिक/ सामाजिक

जन्म मिति (वर्ष): 
२०३३
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२३