FAQs Complain Problems

अन्तिम बिल भूक्तानी

श्री वडा कार्यालय सबै 

भरतपुर महानगरपालिका

विषय भूक्तानी सम्बन्धमा।

२०७५।०३।१४ गते देखी सम्पूर्ण वडा तथा नगरको बजेटको भूक्तानीको लागी फाइल पठाउँदा वडाको भूक्तानी सिफारिस सहित सम्लग्न चेक लिष्ट सम्बन्धित प्रावधिकले भरी दस्तखत गरी फाइलमा पठाउन पर्नेछ ।

 

सहदेव भण्डारी

डि.इ.